कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि जारी
काठमाडौँ। सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि जारी छ। बैठक आज बिहान साढे ८ बजेबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ।
आजको बैठकमा समसामयिक राजनीतिक अवस्था, पार्टीगत सांगठनिक विषयहरू, सरकारका कामकारबाही र सरकारले ल्याएको बजेटबारे समीक्षा हुने बताइएको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment