राष्ट्रिय भेला विधानविपरीत, कुनै निर्णय मान्य हुँदैन : रञ्जिता श्रेष्ठ

डिसी नेपाल
१५ साउन २०८२ १६:०९

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले विधानविपरत बसेको पार्टीको राष्ट्रिय भेलाको निर्णय मान्य नहुने बताएकी छन्।

बिहीबार सिंहदरबारमा कृषि समितिको बैठकमा सहभागी भइ निस्कने क्रममा श्रेष्ठले राष्ट्रिय भेला बोलाउने अधिकार अध्यक्षलाई मात्रै रहेको भन्दै विधानविपरीत बसेको पार्टीको राष्ट्रिय भेलाको निर्णय मान्य नहुने बताएकी हुन्।

पार्टीको विधानअनुसार आफले कुनै पनि बैठक नै आह्वान नगरेको उले बताइन्। अहिले पनि आफ पार्टीको अध्यक्षमा कायमै रहेको उको भनाइ छ।

श्रेष्ठले आफ निरन्तर काममा हिडिरहेको भन्दै पार्टीको विवादका बारेमा केह थाहा नभएको र कुनै भेला नबोलाएको जिकिर गरिन्




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *