नेपालको राष्ट्रिय राजमार्ग मध्ये एक तमोर करिडोर (तस्बिरहरुमा)

डिसी नेपाल
२७ साउन २०८२ ९:३६
60
Shares

तमोर करिडोर नेपालको एक राष्ट्रिय राजमार्ग हो । यो सुनसरी (चतरारत्रिवेणी), धनकुटा, तेह्रथुम, पाँचथर जोड्दै चीन र भारतमा सिधै जडान हुने आर्थिक ऐतिहासिक मार्गको रूपमा तमोर नदीको समानान्तरमा विकास भइरहेको छ। यसको कुल लम्बाइ करिब १४५ कि.मि. रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.