नेपालको राष्ट्रिय राजमार्ग मध्ये एक तमोर करिडोर (तस्बिरहरुमा)
तमोर करिडोर नेपालको एक राष्ट्रिय राजमार्ग हो । यो सुनसरी (चतरारत्रिवेणी), धनकुटा, तेह्रथुम, पाँचथर जोड्दै चीन र भारतमा सिधै जडान हुने आर्थिक ऐतिहासिक मार्गको रूपमा तमोर नदीको समानान्तरमा विकास भइरहेको छ। यसको कुल लम्बाइ करिब १४५ कि.मि. रहेको छ ।

















No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment