कर्णाली प्रदेश – स्थापना तथा सहिद दिवस

डिसी नेपाल
४ भदौ २०८२ ८:४८
8
Shares

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा बुधबार प्रदेश स्थापना तथा सहिद दिवसका अवसरमा प्रभातफेरी निकालिएको थियो। प्रभातफेरीमा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल लगायतको सहभागिता रहेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.