कर्णाली प्रदेश – स्थापना तथा सहिद दिवस
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा बुधबार प्रदेश स्थापना तथा सहिद दिवसका अवसरमा निकालिएको प्रभातफेरीमा सहभागी कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेललगायत । तस्बिर>: सुरेश आचार्य / रासस
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा बुधबार प्रदेश स्थापना तथा सहिद दिवसका अवसरमा प्रभातफेरी निकालिएको थियो। प्रभातफेरीमा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल लगायतको सहभागिता रहेको थियो ।



No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment