कांग्रेस सांसद बजगाईंले दिए राजीनामा
काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले पदबाट राजीनामा दिएका छन्।
गोरखाबाट प्रत्यक्ष निर्वाचित सांसद् बजगाईंले मंगलबार पदबाट राजीनामा दिएका हुन्।
विज्ञप्ति जारी गर्दै बजगाईंले भनेका छन्, ‘न्यायको विरोधमा र असफल प्रणालीको सट्टा जनताको पक्षमा रहँदै म संसद सदस्य पदबाट राजीनामा दिन्छु।’
उनले साहसी युवाहरू र न्यायका लागि जीवन उत्सर्ग गर्ने समस्त सपुतहरूका आमाहरूको पूर्ण समर्थनको घोषणा गरेका छन्।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment