राष्ट्रपति कार्यालय शीतलनिवासमा आगजनी
काठमाडौं। आन्दोलनकारीले राष्ट्रपति कार्यालय शीतलनिवासमा आगजनी गरेका छन्।
आन्दोलनको दोस्रो दिन आज उनीहरूले सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, विशेष अदालत, जिल्ला अदालत, पार्टीका शीर्ष नेताको घर, कार्यालय लगायतमा प्रदर्शनकारीहरूले निशाना बनाई लगातार आगो लगाइरहेका छन्।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment