नेकपा एस र एमालेको पार्टी कार्यालय जलेर ध्वस्त (फोटो फिचर)

डिसी नेपाल
२५ भदौ २०८२ १५:०४

काठमाडौं । नेकपा एस र नेकपा एमाले दुवै पार्टीको पार्टी कार्यालय जलेर ध्वस्त भएको छ।

मंगलबार भएको आन्दोलनमा प्रदर्शनकारीहरुले उक्त पार्टी कार्यालयमा आगजनीसहित तोडफोड र आगजनी गरेका थिए। पार्टी कार्यालयको हालको अवस्था भयाभह छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.