देउवा निवास पूर्ण रुपमा जलेर नष्ट (तस्बिरहरू)
काठमाडौं । काठमाडौंको बुढानिलकण्ठस्थित कांग्रेस सभापति शेरबहादुर देउवाको घर पूर्ण रुपमा जलेको छ।
मंगलबार भएको जेनजीहरुको प्रदर्शनको क्रममा बुढानिलकण्ठस्थित निवासमा तोडफोडसहित आगजनी भएको थियो । प्रदर्शनकारीहरूले विभिन्न नेताहरूको घरमा समेत आगो लगाएका थिए।

प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment