कडाइकासाथ सवारी चेकिङमा नेपाली सेना

डिसी नेपाल
२५ भदौ २०८२ १६:३८
36
Shares

काठमाडौं । नेपाली सेनाले सवारीसाधनको चेकिङ कडाईकासाथ गरिरहेको छ।

सोमबार र मंगलबार भएको जेनजीको आन्दोलनपछि सेनाले देशभर निषेधाज्ञा जारी गरेको छ।

यसबेला अत्यावश्यक सेवाका सवारीसाधन (एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका सवारीसाधन) सञ्चालन हुन सक्नेछन्।

आवश्यक सहजताका लागि नजिकका सुरक्षाकर्मीसँग समन्वय गर्न सेनाले अनुरोध गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.