एमाले र एकीकृत समाजवादी निकट कार्यकर्ता सडकमा

डिसी नेपाल
२६ भदौ २०८२ १४:०७
892
Shares

काठमाडौ। नेकपा एमाले र एकीकृत समाजवादीनिकट कार्यकर्ताहरू सडकमा निस्किन थालेका छन्।

संविधानको रक्षाका लागि भन्दै उनीहरुले ‘संविधान रक्षा गरौँ’ भन्ने प्लेकार्डसहित काठमाडौको नेपाल कमर्श क्याम्पस अगाडी प्रदर्शन गरेका हुन्।

जेनजी आन्दोलनका क्रममा नेताहरुलाई निशाना बनाइएपछि भूमिगत भएका राजनीतिक दलका नेता कार्यकर्ता विस्तार बाहिर निस्किन थालेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.