माछापोखरी सडकमा तरकारी खरिदबिक्री गर्नेहरुको चहलपहल (तस्विरहरु)

डिसी नेपाल
२७ भदौ २०८२ ८:३७
56
Shares

नेपाली सेनाले विहान र बेलुका दैनिक उपभोग्य वस्तु किनमेल गर्नका लागि कर्फ्यु खुकुलो पारिएपछि सर्वसाधारण बाहिर निस्किएका छन् । निषेधाज्ञा र कर्फ्युका कारण सुनसान हुने बालाजुस्थित माछापोखरी सडकमा आज बिहान तरकारी खरिदबिक्री गर्नेहरुको चहलपहल बढेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.