जेनजीहरुबीच विवाद चर्किको, कार्यक्रम स्थलमै झडप

डिसी नेपाल
२७ भदौ २०८२ १४:०३
1.7k
Shares

काठमाडौं। सामाजिक सञ्जालमा जेनजीका अलग-अलग समूहहरु खडा भएपछि आपसी विवाद र लफडा सतहमा आइरहेको छ।

आइतबार काठमाडौंको रिपोर्टस क्लबमा कार्यक्रमका लागि जम्मा भएका युवाहरूबीच नै एकआपसमा झडप भएको छ।

अन्तरिम मन्त्रिपरिषद्को नेतृत्व लिने विषयमा समूह नै पिछ्छे् छुट्टाछुट्टै नाम अघि सारेपछि उनीहरूबीच नै विवाद भएको हो।

जेनजीको कार्यक्रममा पार्टीका मान्छेहरुले जेनजी बनेर उपस्थिति जनाएको भन्दै मनमुटाब सुरु भएको हो। लफडा भएको कारण कार्यक्रम नै स्थगित गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.