आन्दोलनमा मृत्यु भएका परिवारको अस्पतालमा रुवाबासी (फोटो फिचर)
काठमाडौं। देशभर भएको आन्दोलनका कारण धेरैको ज्यान गएको छ भने धेरै घाइते पनि भएका छन्।
उनीहरूका परिवार यतिबेला अस्पतालमा रुवाबासी गरिरहेका छन्। जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूको शव अझ पनि परिवारले बुझ्न पाएका छैनन् भने कतिले त हेर्न पनि पाएको छैनन्।

प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment