राजस्व सचिव घिमिरेको वित्त आयोगमा सरुवा
काठमाडौं । राजस्व सचिव दिनेशकुमार घिमिरेको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा सरुवा गरिएको छ।
लामो समय मन्त्रालयको राजस्व सचिवको जिम्मेवारीमा रहेको घिमिरेलाई अर्थमन्त्री रामेश्वर खनालको प्रस्तावमा सरुवा गरिएको हो। यससँगै अर्थ मन्त्रालयमा तत्कालका लागि एक मात्रै सचिव रहनेछन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment