भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त शर्मा पक्राउ
काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणका फरार प्रतिवादी सन्देश शर्मा पक्राउ परेका छन्।
उनलाई काठमाडौं उपत्यका अपराध अनसन्धान कार्यालयको टोलीले आइतबार पक्राउ गरेको हो।
शर्मालाई ललितपुरको बख्खुडोलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
दाङको तुलसीपुर-१६ स्थायी घर रहेका उनलाई आइतबार प्रहरीले ललितपुरबाट पक्राउ गरेको हो।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment