दसैं मनाएर काठमाडौं फर्किनेहरूको भीड (तस्बिरहरू)
काठमाडौं । काठमाडौंबाट दसैं मनाउन विभिन्न जिल्ला जाने सर्वसाधारणहरूको जडीबुटीस्थित अरनीको बस पार्क क्षेत्रमा भीड बढेको छ।
बडादसैंको अवसरमा ठूलो संख्यामा उपत्यकाबाट सर्वसाधारणहरू बाहिरिने गरेका छन्।
विद्यार्थीहरू छठपछि र अन्य कामकाजी सर्वसाधारण भने दसैंलगत्तै काठमाडौं आउने गरेका छन्।
यसवर्ष अविरल वर्षा र पहिरोले राजमार्गहरू अवरुद्ध हुँदा यात्रुहरू समयमै गन्तव्य पुग्न भने कठिनाइ भइरहेको छ।

प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment