कागेश्वरी मनोहराको एक फर्निचरमा आगलागी

डिसी नेपाल
४ कार्तिक २०८२ १४:२६
48
Shares

काठमाडौं । काठमाडौंको काँडाघारीमा रहेका एक फर्निचर उद्योगमा आगलागी भएको छ।

कागेश्वरी मनोहरा०९ काँडाघारीमा रहेको कुमार फर्निचर हाउसमा विधुत सर्ट भ आगलागी भएको प्रहरीले जनाएको छ।

कुमार श्रेष्ठले सञ्चालन गरेको उक्त फर्निचर उद्योग भएको आगलागीका कारण करिव ६ लाखको क्षति भएको अनुमान गरिएको छ।

काठमाडौं महानगर र मध्यपुर ठिमी नगरपालीकाको दमकलका साथै प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.