रामेछापको गुम्देलको हिमाली गाउँबाट देखिएको नुम्बुर हिमाल (तस्विरहरु)

डिसी नेपाल
२ मंसिर २०८२ ९:५३
12
Shares

नुम्बुर हिमाल नेपालको रोल्वालिङ हिमशृङ्खलामा पर्ने हिमाल हो । यसको उचाइ ६ हजार ९५८ मिटर रहेको छ । प्रसिद्ध धार्मिक तथा पर्यटकीय कुण्ड दूधकुण्डको शिरमा रहेको नुम्बुर हिमाल सोलुदूधकुण्ड नगरपालिकाको प्रत्यक्ष क्षेत्राधिकारभित्र पर्छ भने रामेछाप जिल्लासँग समेत सिमाना जोडिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.