सधैँ चर्चामा बन्चरे डाँडा (तस्बिरहरू)
काठमाडौं। काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि दीर्घकालीन विकल्पका रूपमा निर्माण गरिएको धादिङको बन्चरे डाँडा ल्यान्डफिल्ड साइट अत्याधुनिक रुपमा विस्तार गरिएको छ।
धादिङको थाक्रे गाउँपालिका–३ मा पर्ने आधुनिक स्यानिटरी ल्यान्डफिल्ड साइटमा स्थानीयले निरन्तर अवरोध गर्दै आइरहेका छन्। व्यवस्थापकीय कमजोरीका कारण यो डाँडा सधैँ चर्चामा छ।

प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment