ड्रोनबाट यस्तो देखियो, सन्तानेश्वर महादेवको मन्दिर (तस्बिरहरु)

डिसी नेपाल
१६ मंसिर २०८२ ८:४९
28
Shares

गोदावरी नगरपालिका वडा नं. १३ झरुवारासी कैलास पर्वतमा सन्तानेश्वर महादेवको मन्दिर रहेको छ । मन्दिर लगनखेलवाट करीव ७ किलोमिटर दक्षिण पूर्व दिशामा पर्दछ । मन्दिरभित्र एउटा सानो मन्दिर पनि रहेको छ । सानो मन्दिरको गर्भगृहमा सन्तानेश्वर महादेवको शिलास्वरुप रहेको छ । त्यस शिला तीन भागमा विभाजित छ । पहिलो सन्तानेश्वर महादेव, दोस्रो पार्वती र तेस्रो शिलालाई गणेश मानी पूजा गरिन्छ ।

default




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.