किराँतहरूकाे पूजा घरमा उँधौली पर्वको रौनक (तस्विरहरू)

डिसी नेपाल
१८ मंसिर २०८२ १४:११
12
Shares

काठमाडाैं। मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज पितृको मान र प्रकृतिको सम्मानका रूपमा किराँत समुदायले किराँतहरुको पुजाघर हात्तिबन, ललितपुरमा उँधौली पर्व मनाउँदैछन्। किराँत समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उँधौली सकेला र लिम्बूहरूले चासोक तङ्नाम पर्वका नाममा उँधौली धुमधामसँग मनाउँदैछन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.