राप्ती नदीको सिधनियाघाटमा दुईलेनको निर्माणाधीन पक्की पुल

डिसी नेपाल
७ पुष २०८२ १०:१०
12
Shares

बाँके। बाँकेको डुडुवा गाउँपालिका वडा नं. ५ स्थित राप्ती नदीको सिधनियाघाटमा निर्माणाधीन दुई लेनको पक्की पुल।

पुरानो पुल जीर्ण र साँघुरो भएपछि नयाँ पुल निर्माण थालिएको हो । एक अर्ब १९ करोड रुपैयाँको लागतमा करिब ७०० मिटर लम्बाइ रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.