म नेपाल हाँसेको हेर्न चाहन्छु : बालेन

डिसी नेपाल
१४ पुष २०८२ २१:०४
1.8k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले रास्वपा सभापति रवि लामिछाने र ऊर्जामन्त्री कुलमान घिसिङसँगको तस्विर सेयर गर्दै आफूले नेपाल हाँसेको हेर्न चाहेको टिप्पणी गरेका छन्।

म नेपाल हाँसेको हेर्न चाहन्छु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.