मन्त्रिपरिषद बैठक जारी

डिसी नेपाल
२१ पुष २०८२ १२:२०
2.2k
Shares

काठमाडौं। मन्त्रिपरिषद बैठक सुरु भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा जारी बैठकमा नियमित एजेण्डाका विषयमा छलफल भइरहेको बताइएको छ।

फागुन २१ गते निर्वाचन गर्ने मुख्य म्याण्डेट पाएको सरकारले आफूलाई निर्वाचन केन्द्रित गराइरहेको छ। मुलुक निर्वाचनमा होमिएको बेला आज मन्त्रिपरिषद बैठक बसिरहेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.