रास्वपाको वृहत राजनीति समायोजन घोषणा सभा (तस्बिरहरू)

डिसी नेपाल
२१ पुष २०८२ १५:५१
460
Shares

काठमाडौं । थरुहट रथारुवान क्षेत्रका विशेष नेतृत्व, अभियन्ताहरु र राष्ट्रिय स्वतन्त्र पार्टीबीचको वृहत् राजनीतिक समायोजन घोषणा सभा सुरु भएको छ।

काठमाडौंको सभागृहमा आयोजित एक कार्यक्रमकाबीच रास्वपाका सभापति रवि लामिछाने र अन्य अभियन्ताहरुको उपस्थितिमा वृहत् राजनीतिक समायोजन घोषणा गर्न लागिएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.