ड्रोनबाट देखिएको धुलिखेल (तस्बिरहरू)

डिसी नेपाल
२२ पुष २०८२ १५:०४
32
Shares

काठमाडौं । बागमती प्रदेशको काभ्रेपलान्चोक जिल्लामा अवस्थित धुलिखेल काभ्रेको सदरमुकाम हो।

समुद्री सतहदेखि करिब १,६२५ मिटर उचाइमा रहेको धुलिखेल हरियाली पहाड र हिमाली पर्वतमालाको मनमोहक दृश्यका लागि प्रसिद्ध छ।

सूर्योदय र हिमाली दृश्यका कारण यो स्थान पर्यटक तथा आन्तरिक घुमन्तेहरूको आकर्षण केन्द्र बनेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.