देउवाले स्वीकारेनन् विशेष महाधिवेशनको निम्तो

डिसी नेपाल
२६ पुष २०८२ १७:२४
260
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशनको निमन्त्रणा अस्वीकार गरेका छन्।

कांग्रेस नेता रामपल्टन शाह सभापति देउवालाई पत्र बुझाउन उनको निवास पुगेकोमा सचिवालयले पत्र निमन्त्रणा स्वीकार गर्न अस्वीकार गरेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.