विशेष महाधिवेशन : २ हजार ६६२ प्रतिनिधिले नाम दर्ता गराएको दावी
काठमाडौं। काठमाडौंको भृकुटीमण्डपमा आज उद्घाटन भएको नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा सहभागी हुन २ हजार ६ सय ६२ महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराएका छन्।
विशेष महाधिवेशनमा देशभरबाट महाधिवेशन प्रतिनिधि, नेता, कार्यकर्ता र शुभेच्छुकको उत्साहजनक उपस्थिति रहेको आयोजनकले जनाएको छ।
महाधिवेशन प्रतिनिधिको नाम दर्ताको कार्य भोलि सोमबार बिहान ८ बजेबाट दर्ता प्रक्रिया फेरि जारी रहने सचिवालयकोतर्फवाट युवराज पाण्डेले जानकारी दिए।

प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment