कांग्रेसको सभापति पदका लागि ३ जनाले लिए उम्मेदवारी मनोनयन फाराम

डिसी नेपाल
२९ पुष २०८२ १५:५५
20.4k
Shares

काठमाडौं । नेपाली कांग्रेसको सभापति पदमा उम्मेदवारी दर्ताका लागि ३ जनाले उम्मेदवारी मनोनयन फाराम लिएका छन् । विशेष महाधिवेशन निर्वाचन समितिले दिउँसो ३:२५ बजेसम्म सभापतिका लागि ३ फाराम वितरण भएको जानकारी दिएको हो ।

अहिलेसम्म विभिन्न फरक परक पदला लागि ३० मनोनयन फाराम वितरण भइसकेको समितिले जनाएको छ । अहिले फाराम वितरण मात्रै भइरहेको छ । यओ फारामहरू ५ बजेपछि बुझेर मनोनयन दर्ता गरिनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.