प्रधानन्यायाधीश राउत अस्वस्थ

डिसी नेपाल
३० पुष २०८२ ११:४१
280
Shares

काठमाडौं। प्रकाशमान सिंह राउत सशस्त्र प्रहरी अस्पतालमा गत सोमबारदेखि उपचाररत छन्। प्रधानन्यायाधीश राउत गत सोमबार बलम्बुस्थित सशस्त्रको अस्पतालमा भर्ना भएका हुन्।

उनलाई ज्वरो र पेट दुख्नकासाथै अक्सिजनको लेभल पनि कम भएको अस्पतालले जनाएको छ।

उनी आज तेस्रो दिन पनि अस्पतालमा छन्। चिकित्सकहरुका अनुसार अझै केहीदिन उनी अस्पताल बस्नुपर्ने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.