सरस्वती मन्दिरमा भक्तजनहरुको भिड (फोटो फिचर)

डिसी नेपाल
९ माघ २०८२ ११:५४
4
Shares

काठमाडाैं।विद्याकी देवी सरस्वतीको पूजाआराधना गरी देशभर श्रद्धा र भक्तिसाथ आज (शुक्रबार) श्रीपञ्चमी मनाइँदै छ। आज बिहानैदेखि सरस्वती मन्दिरहरूमा दर्शन, पूजा र विशेष धार्मिक कर्मका लागि भक्तजनको चहलपहल देखिएको छ।

तस्बिरहरु : सक्षम घिमिरे




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.