हिउँले सेताम्य बाजुरा (तस्बिरहरू)

डिसी नेपाल
१० माघ २०८२ १५:२५
12
Shares

काठमाडौं । बाजुराका उच्च हिमाली तथा लेकाली भूभागमा भारी हिमपात भएको छ। यहाँका नौं वटै स्थानीय तहका अधिकांस ठाउँ शुक्रबार रातिदेखि नै वाक्लो हिमपात भएको हो।

वर्षा र हिमपात भएसंगै यहाँका कृषकहरु खुसी समेत भएका छन्। यो वर्ष पहिलोपटक बाजुरामा हिमपात भएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.