रास्वपाका वरिष्ठ नेता बालेन सर्लाहीमा, समर्थकको भीड (तस्बिर)

डिसी नेपाल
२८ माघ २०८२ ११:४१
20
Shares

र्लाही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) आज बिहान सर्लाही पुगेका छन् ।

सर्लाही भ्रमणका क्रममा वरिष्ठ नेता बालेन सर्लाही- ४ स्थित हुलाकी सडकखण्ड हुँदै गडहिया चौक, छतौना, खैर्वा बजार-बहुअर्वा, बैरिया, सिसौट बजार हुँदै मानपुर, पिपराभिता, हजरिया हुँदै बरहथवा पुगेका छन् ।

साहले जिल्लाका विभिन्न स्थानमा चुनावी यात्रा गर्ने कार्यक्रम तय भएको छ। पार्टीका जिल्ला नेताहरुसँगै उनी लालबन्दी, हरिवन, बरथवा हुँदै रौतहट प्रवेश गर्नेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.