कांग्रेसले गर्‍यो सानेपामा संसदीय सचेतना कार्यक्रम

डिसी नेपाल
१४ चैत २०८२ १६:०९
180
Shares

काठमाडौं। नेपाली कांग्रेसले प्रतिनिधिसभा एवं राष्ट्रिय सभामा नवनिर्वाचित सदस्यहरूका लागि संसदीय सचेतना कार्यक्रम गरेको छ।

शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा उक्त कार्यक्रम गरेको हो। कार्यक्रममा सभापति गगन थापासहितका उपसभापति र महामन्त्रीहरू उपस्थित थिए।

प्रतिनिधिसभा एवं राष्ट्रिय सभामा नवनिर्वाचित सांसद्हरुलाई संसदीय अभ्यास र पार्टीको रणनीतिबारे जानकारी गराउन कार्यक्रमको आयोजना गरिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *