काठमाडौंको १० मा रास्वपा उम्मेदवार भारी मतले अगाडि

डिसी नेपाल
२२ फागुन २०८२ ४:०२
2.1k
Shares

काठमाडौं। काठमाडौंका विभिन्न निर्वाचन क्षेत्रको मतगणना जारी छ। निर्वाचन कार्यालयका अनुसार काठमाडौं क्षेत्र नं १० को प्रारम्भिक विवरण प्राप्त भएको छ।

निर्वाचन आयोगले उपलब्ध गराएको विवरणअनुसार काठमाडौं क्षेत्र नं १० मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रदीप विष्टले एक हजार २४६ मत प्राप्त गरेका छन्। यस्तै, नेपाली कांग्रेसका हिमाल कार्कीले २४७, नेकपा (एमाले)का विनोद श्रेष्ठले १६८ मत प्राप्त गरेका छन्।

यस्तै, उज्यालो नेपाल पार्टीका बलराम थापाले ७४ र नेपाली कम्युनिस्ट पार्टीका रुपा महर्जनले २८ मत प्राप्त गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.