बाँके-२ मा एमालेका ईश्तियाक राईले बढाए मतान्तर

डिसी नेपाल
२२ फागुन २०८२ ४:४६
928
Shares

काठमाडाैं। बाँके निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा (एमाले) का मोहम्मद ईश्तियाक राईले मतान्तर बढाएका छन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार, राईले १ हजार ८३ मत पाएका छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका सुधान्सु कोइरालाले ८६४ मत पाएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा०का विवेककुमार श्रेष्ठ तेस्रो नम्बरमा छन्। उनले ४९२ मत पाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.