धादिङ १ : आशिका तामाङ अग्रता, एमाले दोस्रो

डिसी नेपाल
२२ फागुन २०८२ १२:३२
344
Shares

काठमाडौं । धादिङ क्षेत्र नम्बर–१ मा रास्वपाकी आशिका तामाङले २ हजार ६०८ मत प्राप्त गरेर अग्रता कायम राखेकी छिन्।

अहिलेसम्म ६ हजार ९४ मत गणना हुँदा आशिकाले २ हजार ६०८ मत पाएकी छिन्।

एमालेका भूमि त्रिपाठीले १ हजार ५२२ मत प्राप्त गरेका छन्। नेकपाका राजेन्द्र पाण्डेले ८४४ मत प्राप्त गर्दा कांग्रेसका कृष्ण आचार्यले ७३० मत पाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.