काठमाडौं ९ मा रास्वपाका अर्याल भारी मतले अगाडि
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ९ मा मत गणना जारी छ। पछिल्लो परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डोलप्रसाद अर्यालले ५५५९ मत प्राप्त गरेका छन्।
हालसम्म ८५९२ मत गणना हुँदा अर्यालले ५५५९ मत प्राप्त गरेका हुन्।
अर्यालका प्रतिस्पर्धी कांग्रेसकी नानुमैया बास्तोलाले ११२६ मत प्राप्त गरेकी छिन्। यस्तै एमालेका अजयक्रान्ति शाक्यले ९७० मत पाएका छन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment