निर्वाचनमार्फत मुलुकलाई निकास दिएको भन्दै एएनएद्वारा प्रधानमन्त्रीको प्रसंसा

डिसी नेपाल
२२ फागुन २०८२ २१:०३
52
Shares

अमेरिका। मुलुकको विषम परिस्थितिमा आम निर्वाचन सम्पन्न गराएर देशलालाई निकास दिएको भन्दै एसोसिएशन अफ नेपालीज ईन द अमेरिकाज (एएनए) ले प्रधानमन्त्री सुशीला कार्कीप्रति आभार व्यक्त गरेको छ।

एएनएले एक विज्ञप्ति जारी गर्दै तोकिएकै समयभित्र शान्तिपूर्ण र धाँधलीरहित रूपमा निर्वाचन सम्पन्न गराएको भन्दै प्रधानमन्त्री कार्कीको प्रसंसा पनि गरेको छ।

विज्ञप्तिमा भनिएको छ-देशको विषम परिस्थितिमा इतिहासमै आम(निर्वाचनलाई समयावधि भित्रै निष्पक्ष, धांधलीरहित र शान्तिपूर्ण वातावरणमा शु(सम्पन्न गरी सर्वप्रथम स्वर्णिम अक्षरले गहकिलो र द्रविलो इतिहास रच्ने प्रथम साहसी नेपाली महिला प्रधानमन्त्री सुशीला कार्कीको मन्त्रिपरिषद् हो भन्दा अत्युक्ति हुँदैन।’

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.