काठमाडौं–१० मा रास्वपाका प्रदीप विष्ट विजयी
काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर १० मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार प्रदीप विष्ट विजयी भएका छन्।
कुल ३७ हजार ४६९ मत प्राप्त गर्दै विष्ट विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका हिमाल कार्कीले ८ हजार १०० मत मात्र प्राप्त गर्न सके।
नेकपा एमालेका उम्मेदवार विनोद श्रेष्ठले ४ हजार ८६४ मत ल्याए।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment