सत्यराजको कर्मपथ सार्वजनिक

डिसी नेपाल
५ चैत २०८२ ९:५१
4
Shares

काठमाडौं। युवा लेखक तथा अनुसन्धाता सत्यराज जोशीको किताब ‘कर्मपथ’ सार्वजनिक भएको छ।

काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा आयोजित एक समारोहबीच बुधबार पुस्तक विमोचन गरिएको हो।

कर्मपथ पुस्तकले पूर्वीय दर्शनमा आधारित “कर्म गर, फलको आश नगर” भन्ने मूल भावलाई समकालीन जीवन सन्दर्भसँग जोड्दै गहिराइका साथ प्रस्तुत गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *