अन्तर्राष्ट्रिय महिला उद्यमी मेलामा स्वदेशी सामग्रीको प्रदर्शनी (फोटो फिचर)
ललितपुरको हेरिटेज गार्डेनमा आयोजित नवौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलामा नेपाली उत्पादनका सामग्रीहरु प्रदर्शनीमा राखिएका छन् । ‘स्वदेशी खाऔं, स्वदेशी लगाऔं, स्वदेशी उद्यमशिलतालाई प्रोत्साहन गरौं’ भन्ने नाराका साथ संचालन भएको मेलामा महिलाहरुले आफ्नो उत्पादन प्रदर्शनीमा राखेका छन् ।

















प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment