बलेलाई लगियो सरकारी वकिल कार्यालय
काठमाडौं । कलाकार सागर लम्साल बलेलाई हत्कडीसहित सरकारी वकिल कार्यालय लगिएको छ।
अमेरिकाबाट एक महिला कलाकारले लेखेको स्टाटसका आधारमा बलेलाई प्रहरीले शनिबार पक्राउ गरेकोमा आज म्याद थप गर्नुअघि बयानका लागि सरकारी वकिलको कार्यालय लगिएको हो।
उनलाई हत्कडीसहित थुनुवा पोशाकमा प्रहरीले सरकारी वकिल कार्यालय पुर्याएका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment