बलेलाई लगियो सरकारी वकिल कार्यालय

डिसी नेपाल
२२ चैत २०८२ १५:४१
340
Shares

काठमाडौं । कलाकार सागर लम्साल बलेलाई हत्कडीसहित सरकारी वकिल कार्यालय लगिएको छ।

अमेरिकाबाट एक महिला कलाकारले लेखेको स्टाटसका आधारमा बलेलाई प्रहरीले शनिबार पक्राउ गरेकोमा आज म्याद थप गर्नुअघि बयानका लागि सरकारी वकिलको कार्यालय लगिएको हो।

उनलाई हत्कडीसहित थुनुवा पोशाकमा प्रहरीले सरकारी वकिल कार्यालय पुर्‍याएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *