वाणगंगा नदीमा बेपत्ता बालक भारतमा मृत फेला
कपिलवस्तु। कपिलवस्तुको वाणगंगा नदीमा आएको बाढीमा बेपत्ता भएका १० वर्षीय बुद्ध लामा नेपाल–भारत सीमा क्षेत्रमा मृत अवस्थामा फेला परेका छन्।
वाणगंगा नगरपालिका–८ का लामाको शव आइतबार दिउँसो नेपाल–भारत सीमाबाट करिब दुई किलोमिटर टाढा भारतीय क्षेत्रमा रहेको बगुलहवा खोलामा फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार शव भारतको शोहरतगढ थानामा राखिएको प्रहरीले बनाएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment