परराष्ट्रमन्त्री खनालसँग राष्ट्रसंघीय आवासीय संयोजक पिटर्सको भेटवार्ता

डिसी नेपाल
१ असोज २०८३ १९:४२

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक लिला पिटर्स याहियाले भेटवार्ता गरेकी छन्।

परराष्ट्र मन्त्रालयमा बिहीबार भएको शिष्टाचार भेटमा नेपाल–संयुक्त राष्ट्रसंघबीचको सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *