प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान

डिसी नेपाल
२ असोज २०८३ ११:३३

काठमाडौं। प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्।

देशका समसामयिक विषय, प्रशासनिक कार्यसम्पादन तथा सरकारका नियमित कार्यसूचीमा छलफल गरी आवश्यक निर्णय लिनका लागि बैठक बोलाइएको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने उक्त बैठकमा विभिन्न मन्त्रालयबाट पेस भएका प्रस्तावहरूमाथि छलफल हुनुका साथै महत्त्वपूर्ण निर्णयहरू गरिने बताइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *