शसस्त्र प्रहरीका ५ एसएसपी डीआईजीमा बढुवा सिफारिस
काठमाडौं। शसस्त्र प्रहरी बलका ५ जना एसएसपीहरु डीआईजीमा बढुवाका लागि सिफारिस भएको छ।
गृहसचिब प्रेमकुमार राईको संयोजकत्वमा रहेको बढुवा सिफारिस समितिले सोमबार एसएसपीहरु कृष्णभक्त बम्हचार्य, वंशीराज दाहाल, हरिशकर बुढाथोकी, ई. किशोर प्रधान र राजेन्द्र बस्नेतलाई डीआईजीमा बढुवा गर्न सिफारिस गरेको स्रोतले बतायो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment